फोटो फिचर
पोखरा विमान दुर्घटना स्थल (फोटोहरु)

आइतबार विहान ६८ जना यात्रु बोकेर काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरण हुनै लाग्दा विमान सेती नदीमा खसेको हो । तस्बिरः धनबहादुर गुरुङ/रासस
प्रतिक्रिया राख्नुहोस्