कर्पोरेट/पर्यटन

जब आकाशमै विमानको ढोका खुल्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेको बताउनुभयो ।

यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइएको छ । प्रमुख ठाकुरले भन्नुभयो ‘आकाशमै जहाजको ढोका खुलेपछि काठमाडौं फर्काइएको हो तर कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा बुझ्न मैले इन्जिनियरको टोलीलाई पनि पठाएको छु ।’

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button