कर्पोरेट/पर्यटन
जब आकाशमै विमानको ढोका खुल्यो
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेको बताउनुभयो ।

यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइएको छ । प्रमुख ठाकुरले भन्नुभयो ‘आकाशमै जहाजको ढोका खुलेपछि काठमाडौं फर्काइएको हो तर कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा बुझ्न मैले इन्जिनियरको टोलीलाई पनि पठाएको छु ।’
प्रतिक्रिया राख्नुहोस्