फोटो फिचर
बजारमा नक्कली नोट
नुवाकोटको विदुर नगरपालिका–४ स्थित एक पसलमा सामाग्री खरिद गरेपछि उपभोक्ताले दिएको रु एक हजारको नक्कली नोट । पछिल्लो समयमा जिल्लामा रु एक हजार र रु पाँच सय दरका नक्कली नोट भेटिने क्रम बढेको छ । तस्बिर- रामहरि न्यौपाने/रासस

प्रतिक्रिया राख्नुहोस्