जन सरोकार

अधिकारीको घरबाट विभिन्न धनमाल चोरी

कास्की, पोखरा महानगरपालिका-१४ बिशालनगर टोल बस्ने चन्द्रबिक्रम अधिकारीको घरबाट करिब १० तोला बराबरको सुनका विभिन्न गरगहना, पित्तलको मूर्ति २ थान र नगद २९ हजार रूपैयाँ मंगलबार चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.