जन सरोकार

पिसीआर परीक्षणको शुल्क घट्यो

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाउन पिसीआर परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो ।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button