जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके, बैजनाथ गाउँपालिका- ५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.