राजनीति

बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहनु भएका भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराउनु भएको हो ।

भण्डारी यसअघि पनि तीन पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.