जन सरोकार

विमानस्थलमा स्टिङ अपरेशन : आन्तरिक टर्मिनल शाखा प्रमुख पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तारिक टर्मिनल शाखामा भएको स्टिङ अपरेशनका क्रममा शाखा प्रमुख पूर्ण चुडाल पक्राउ परेका छन् ।

CIAA

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको हो ।

आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई सोमबार पक्राउ गरेको हो । महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेकोबारे जानकार दिनुभयो ।

उहाँले भन्नुभयो, “मैले पनि उहाँ पक्राउ परेको भन्ने थाहा पाएको छु, कुन कारणले पक्राउ पर्नुभएको हो, खुलेको छैन ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.