राजनीति

आचार्य बेलायतको राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आज उहाँलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सचिवबाट अवकाश पाउनुभएका आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि रहिसक्नुभएको छ । आचार्यलाई शेरबहादुर देउवाले नै २०७४ सालमा प्रधानमन्त्री हुँदा प्रमुख आर्थिक सल्लाहकार बनाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.