फोटो फिचर
पुरातात्विक युद्ध सामग्री, बाइसेचौबीसे राजाको तोप
बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको शिर थन्थापमाई मन्दिर नजिँदै रहेको कोतघरमा संरक्षण गरेर राखिएको तत्कालीन बाइसेचौबीसे राजाले प्रयोग गरेको तोपको अस्तित्व । तस्बिर- खेमराज गौतम/रासस

प्रतिक्रिया राख्नुहोस्