जन सरोकार
के कुराकानी भयो प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्तामा ?

प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा उहाँहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पुयौउदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्