फोटो फिचर

रत्नेचौरको फाँटमा पहेँलपुर तोरीबाली र गहुँबालीको हरियाली

म्याग्दीको बेनी नगरपालिका -१, रत्नेचौरको फाँटमा पहेँलपुर तोरीबाली र गहुँबालीको हरियाली । पछिल्लो समय यहाँको तोरी तथा गहुँबालीमा तस्बिर र भिडियो खिच्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । तस्बिर : दलप्रसाद विश्वकर्मा / रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.