फोटो फिचर

अयोध्या पुग्यो कालीगण्डकीको देवशिला

नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला बुधबार राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला लगिएको हो । आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.