राजनीति

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध

नेकपा माओवादी केन्द्रबाट राष्ट्र्रिय सभा सदस्य रहनुभएकी उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

आइतबार उम्मेदवार मनोनयनका दिन उहाँको मात्रै उम्मेदवारी परेको भन्दै सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

यसअघि उपाध्यक्ष शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको भए पनि उपाध्यक्षको निर्वाचन निकै ढिलो गरी भएको छ ।

आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.