फागुन २ गतेको साटो ४ गते संसद बैठक गर्न प्रचण्डको प्रस्ताव

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठक फागुन २ गतेको साटो ४ गते डाक्न प्रस्ताव गर्नुभएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसंगको भेटवार्तामा उहाँले सो प्रस्ताव गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान रु ५५ अर्ब सहायतालाई … Continue reading फागुन २ गतेको साटो ४ गते संसद बैठक गर्न प्रचण्डको प्रस्ताव