राजनीति

दुर्गा प्रसाईँद्वारा एमाले परित्यागको घोषणा

नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । आइतबार उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

यसअघि व्यवसायीसमेत रहेका प्रसाईँले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए । उनको कदमप्रति एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो ।

तर, पार्टीले कारबाही गर्नुपूर्व नै उनले पार्टी परित्याग गरेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.