फोटो फिचर
पूर्वमन्त्री स्व.अधिकारीको सातौँ स्मृति दिवस
पोखर महानगरपालिका–१८ जामुनाबोटस्थित सहिद स्मृति पार्कमा रवीन्द्र स्मृति प्रतिष्ठानद्वारा निर्माण गरिएको स्व. रवीन्द्र अधिकारीको पूर्णकदको शालिकमा शुक्रबार सातौँ स्मृति दिवसको अवसरमा माल्यर्पण गर्नुहुँदै उहाँको धर्मपत्नी एवं पूर्वमन्त्री विद्या भट्टराई । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको २०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो । तस्बिरः हरिप्रसाद बास्तोला/रासस





प्रतिक्रिया राख्नुहोस्