राजनीति

व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले एमालेले कारबाही गरेका १४ सांसदको पद खारेजको सूचना जारी नगरेर सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.