आकाशियो सुनको मूल्य : प्रतितोला एक लाखभन्दा बढी

सुनचाँदी बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख नाघेको छ । आज सुनको प्रतितोला मूल्य एक लाख एक हजार नौसय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौसयमा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घले सार्वजनिक गरेको … Continue reading आकाशियो सुनको मूल्य : प्रतितोला एक लाखभन्दा बढी