कर्पोरेट/पर्यटन

वैशाखदेखि साउदीका तीन शहरमा नेवानिको उडान

नेपाल वायुसेवा निगम (नेवानि)ले साउदी अरेबियामा उडान अनुमति पाएको छ । अब नेवानिले साउदीका तीन शहर रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ ।

साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आइतबार नेवानिलाई उडानको अनुमति दिएको हो ।

यसैबीच नेवानिले आइतबार नै एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.