फोटो फिचर
युएईमाथि रोमाञ्चक जीतपछि (फोटोहरु)
नेपाल यसै वर्षको अन्त्यमा हुने आईसीसी विश्वकपको विश्व छनोटमा प्रवेश गरेको छ । यो जितसंगै नेपाल जिम्बावेमा हुने विश्वकप क्यालिफायरमा टेस्ट मान्यता प्राप्त देशहरुसंग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप लिग २ को अन्तिम श्रृङखलामा युएईमाथि रोमाञ्चक जितपछि अंक तालिकाकको तेस्रो स्थानमा उक्लदै नेपालले विश्वकप खेल्ने लक्ष्य पूरा गरेको हो ।
युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा प्रर्याप्त प्रकाश नभएपछि डक ओर्थ लिविस पद्धतिमा ९ रनले विजयी भएको हो ।
प्रतिक्रिया राख्नुहोस्