जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका-१४ घर भई काठमाडौं टोखा नगरपालिका-५ बस्ने ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ सहित ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.