मन्दिरै मन्दिरको शहर काठमाडौं प्रदूषणको खानी
विश्वमा मन्दिरै मन्दिर र सम्पदाले भरिपूर्ण ऐतिहासिक नगरी काठमाडौंको विगतको त्यो पहिचान अव्यवस्थित शहरीकरण र फोहरमैला तथा प्रदूषणको जालोले छोपिएको छ । काठमाडौं विश्वका प्रदूषित शहरमध्ये छैठौं स्थानमा रहेको छ । स्विस कम्पनी आक्युएयरले वायुको गुणस्तर अनुगमन गरी सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार काठमाडौं छैठौं प्रदूषित शहर र नेपाल दसौं प्रदूषित मुलुकमा … Continue reading मन्दिरै मन्दिरको शहर काठमाडौं प्रदूषणको खानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed