क्रिकेटखेल

पिएनजीबिरुद्ध दीपेन्द्रको शतक र देव खनालको अद्र्धशतक

नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले आज शतक प्रहार गरेका छन् । दीपेन्द्र एकदिवसीय खेलमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी पनि बने ।

त्यसै गरी देव खनालले आज अद्र्धशतक पूरा गरेका छन् । ऐरीको शतक र खनालको अद्र्धशतकको मद्दतले नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई जितका लागि २ सय ७९ रनको लक्ष्य दिएको छ ।

सुरुवातमै विकेट गुमेर धर्मराउन थालेको नेपालको ब्याटिङ दीपेन्द्र र खनालल्े उकासेका थिए । खनालले ७२ रन बनाए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.