एन आर एन न्युजजापान

एनआरएनए नागोया क्षेत्रिय संयोजकमा मनोज बम मल्लको उम्मेदवारी घोषणा

मनोज बम मल्ल

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान नागोया क्षेत्रीय समितिको संयोजकमा युवा व्यवसायी मनोज बम मल्लले उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान कार्यसमितिमा उपाध्यक्ष पदमा कार्यरत मल्लले नागोयावासी नेपालीहरुका लागि एक अपिल जारी गर्दै संयोजक पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

नागोयामा रेष्टुरेन्ट तथा अन्य व्यवसायमा संलग्न मल्लले हालसम्म समुदायमा हरेक अवस्थामा सहयोग गर्न सकृयता तथा आगामी दिनमा समेत काम गर्ने ईच्छा लागेर नेतृत्वमा आउन लागेको नेपाल जापान डटकमलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.