जापान

प्रवासी नेपाली एकता मञ्च जापानले कोरोना परामर्श समिति गठन

प्रवासी नेपाली एकता मञ्च जापानले कोरोना परामर्श समिति गठन गरेको छ । समितिले एक विज्ञप्ति प्रकाशित गरी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण सहयोग तथा परामर्श समिति गठन गरेको जानकारी दिएको हो ।

मञ्चले जापानबासी नेपालीलाई कोरोना भाइरसबाट आतंकित नभै धैर्य र संयम भै उच्च सतर्कता अपनाउन आव्हान गर्दै जापानका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाललाई सहज हुने गरी कोरोना भाईरस संक्रमण तथा समन्वय समिति गठन गरिएको जनाएको हो ।

मञ्चले जापानबासी नेपालीलाई आवश्यक सहयोग तथा परामर्शका लागि निम्नलिखित व्यक्तिहरुलाई फोनमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.