जन सरोकार

पोखरीमा डुबेर १२ वर्षीया बालिकाको मृत्यु

सप्तरी, महादेवा गाउँपालिका-५ भगवतपुर बस्ने दिपु मण्डलकी छोरी १२ वर्षीया भुमिका कुमारी मण्डलको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

बालिका मृत फेला

डुबेर अशक्त भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.