जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

कास्की, पोखरा महानगरपालिका-१७ बिरौटास्थित स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय भिम बहादुर बिक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरिले उनीहरूलाई नगद ४८ हजार ९५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.