राजनीति

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, सैनिक अस्पताल भर्ना

टोपबहादुर रायमाझी

टोपबहादुर रायमाझी

ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भएपछि उहाँलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ ।

अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button