खास जनतालाई राजनीतिमा किन विश्वास छैन ?

हामीले अभ्यास गरिरहेको प्रजातन्त्र भनेको पश्चिमी मोडेलको प्रजातन्त्र हो । यो मोडेल अनुसार केही समयको लागि स्थानीय/संघीय सरकार कसले बनाउने र शासन गर्ने भनेर चुनावको माध्यमबाट जनताको चाहना वा इच्छा प्रकट हुन्छ । पश्चिमी मोडेलको प्रजातन्त्रलाई मानवाधिकारकै विषय बनाएर १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणामै भनिएको छ, “सरकारको अधिकारको आधार भनेकै जनताको चाहना हुनेछ। जनताको … Continue reading खास जनतालाई राजनीतिमा किन विश्वास छैन ?