जन सरोकार

सप्तरीमा विभिन्न व्यक्तिको घरबाट धनमाल चोरी

सप्तरी,  सुरुङगा नगरपालिका-५ कुशहा पश्चिमटोल बस्ने राजलाल यादव, बिनोद साह, सन्तोष चौधरी र किसुनलाल चौधरीको घरबाट सुन चाँदीका गरगहना, नगद, टिभी, मोबाइल लगायतका विभिन्न सामानहरू गरी करिब ३ लाख ५९ हजार ५ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.