युएईले दियो नेपाललाई एकसय १८ रनको लक्ष्य

काठमाडौंमा जारी एसीसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि १ सय १८ रनको लक्ष्य दिएको छ । सोमबार नेपाल र युएईबीचको खेल वर्षाले बिथोलिएपछि जहाँबाट रोकिएको थियो त्यहीबाट सुरु गर्दा युएईले ५० ओभरको खेलमा ३३.१ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको हो । सोमबार खेल रोकिंदा युएई २७ औं ओभरमा … Continue reading युएईले दियो नेपाललाई एकसय १८ रनको लक्ष्य