प्रदेशलुम्बिनी

एमाले गुटबन्दीको प्रभाव- लुम्बिनी प्रदेशसभाका सदस्य क्षेत्रीद्वारा राजीनामा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय राजनीतिमा मडारिएको गुटबन्दी प्रदेश नगर तथा गाउँ हुँदै वडावडासम्म पुगेको छ । त्यहाँ एक पक्षले अर्को पक्षलाई असहयोग गर्ने चक्कर चलिरहेका बेला पार्टी र देशको हितमा काम गर्न चाहनेहरु विरक्तिन थालेका छन् ।

यसै क्रममा लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । दाङ २ (ख)मा नेकपा (एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य क्षेत्रीले स्वास्थ्यका कारण देखाई प्रदेशसभाका सभामुखसमक्ष बुधबार राजीनामापत्र बुझाउनुभएको हो ।

राजनीतिक खिंचातानीबाट मुक्त भई आराम गर्नुपर्ने कारण जनाई राजीनामा पेश गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.