जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मनाङ, ङिस्याङ गाउँपालिका-३ ङावल बस्ने २७ वर्षीय अर्जुन राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई सोही ठाउँस्थित मानिस नबस्ने पुरानो घरमा एक महिनाअघि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हुम्देबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.