कला/मनोरन्जनकलिउड

तीन वर्षको विश्रामपछि ‘रकस्टार’ सुदीपको एउटै मुटु सार्वजानिक

जापानमा रहेर सांगीतिक क्षेत्रमा नाम कमाउन सफल गायक सुदीप कुमार थकालीले नयाँ गीत एउटै मुटु सार्वजानिक गरेका छन् । रकस्टार एल्वम निकालेर चर्चा कमाएका गायक थकालीले करिव तीन वर्षको विश्राम पछि नयाँ गीत सार्वजानिक गरेका हुन् ।

उदेश श्रेष्ठको संगीत रहेको गीत भेनस स्टुडियोमा तयार पारिएको हो । गीतको भिडियोमा सुमन किंगरिंग, अम्विका श्रेष्ठ र अक्षय घिमिरेले अभिनय गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.