जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कञ्चनपुर, भिमदत्त नगरपालिका-५ बनखेतस्थित शंकर दत्त भट्टको हाईवे फास्ट फुड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा शंकर समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार २ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.