स्थानीयतह निर्वाचन

कामपामा बालेनको अग्रता दोब्बरले बढ्यो

काठमाडौं महानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर झण्डै दोब्बर बनाउनुभएको छ ।

राष्ट्रिय सभागृहमा भैरहेको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को पछिल्लो मतगणना अनुसार शाहले ४१३९ मत प्राप्त गर्नुभएको छ भने एमालेका केशव स्थापितले २१८४ म ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यसै गरी सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९३४ मत पाउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.