जापान

विद्युतीय राहदानीका लागि पूर्व नामांकन आव्हान

जापानस्थितत नेपाली राजदूताबासले त्यहाँ बसोबास गरेका नेपालीहरुका लागि विद्युतीय राहदान प्राप्त गर्न नामांकन आव्हान गरेको छ ।

टोकियोस्थि दूताबासले एक सूचना जारी गरी विद्युतीय राहदानी बनाउन चाहने आवेदकहरुका लागि यही जुन १, २०२३ देखि ३० सम्म पूर्व नामांकन बुकिङ खुला गरिएको जनाएका हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.