फोटो फिचर
तस्वीरहरुमा हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन
नेपाली सेनाद्वारा शनिबार जोमसोममा आयोजित प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय ‘हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’को आयोजना गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्