जन सरोकार
चट्याङ लागेर मृत्यु
कैलाली, घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिह विककी छोरी १५ वर्षीया ममता विवको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको छ ।

सोही ठाउँस्थित पसलबाट घर फर्कने क्रममा अचानक चट्याङ लागेर उनको घट्नास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्