राजनीति

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७९्८० को नीति तथा कार्यक्रम सङ्घीय संसदको संयुक्त बैठकमा सम्बोधन मार्फत सार्वजनिक गर्नुभयो ।

मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीलाई संसद् भवनमा सभामुख अग्नीप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममा मुलुकको समसामयिक समस्या समाधानका अतिरिक्त आर्थिक विकास, जनजीविका तथा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ

नीति तथा कार्यक्रम २०७९-०८०

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.