फोटो फिचर
आभोहुला हिमालको काख सिंङथुप्राचौरमा चौंरी
फोक्सुण्डो गाउँपालिका–४ स्थित सिंङथुप्राचौर उपल्लो डोल्पामा चरिरहेको चौरी साथमा देखिएको आभोहुला हिमाल । आभोहुला हिमाल त्यहाँको देवताको नामबाट राखिएको नाम हो । हिमाल रिसाएमा बिभिन्न क्षति हुने विश्वास लिइन्छ । यही बाटो भएर दुनै हुँदै धो, फोक्सुण्डो हुँदै चीन जाने गरिन्छ । तस्वीर- हेमन्त केसी, रासस

प्रतिक्रिया राख्नुहोस्