अर्थ

सङ्घीय संसद् भवन निर्माणमा एक अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न हुने

नेपाल सरकारले सङ्घीय संसद् भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ ।

संसद् भवन निर्माण

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न रु एक अर्ब २२ करोड बजेट व्यवस्था गरिएको छ ।

त्यस्तै, स्थानीय तहका पालिकाकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने र लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न रु ५८ करोड विनियोजन गरेका बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.