अर्थ

किन राखियो ‘अर्थ विविध’ शीर्षकमा ७६ अर्ब रुपैयाँ ?

शीर्षक नराखेर बजेट खर्च गर्नुलाई आर्थिक अनुशासन उल्लंघनका रुपमा लिइने भए पनि आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेटमा झण्डै ७६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा योजना चयन नगरी अर्थ विविध शीर्षकको रकम धेरै देखिनुलाई आर्थिक अनुशासनका हिसाबले राम्रो ठानिँदैन । तापनि सरकारले ठूलै रकम विनियोजन गरेको छ ।

कुनै पनि वार्षिक योजना तथा कार्यक्रममा नराखेर अबण्डा राखिएको बजेट रकम रु ७५ अर्ब ९५ करोड तीन लाख बराबर छ ।

सरकारले रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याउँदा कूल विनियोजनको चार दशमलव आठ प्रतिशत अर्थ विविध शीर्षकमा राखेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.