साहित्य

दियो बालि मैले तिम्रो…

दियो बालि मैले तिम्रो प्रतिक्षामा बसेको छु
यो फुलको बगैचा तिम्रो लागि सजाएको छु

आउ प्रिय मलाई भेटन मेरो घरमा आउ
तिमि सँग धेरै कुरा गर्नु छ मलाई समय देउ

हामिले हाम्रो माया जोगाउनु छ यो दुनियामा
यो मनलाई शान्त राखि मायाले भरिदेउ मेरो दिलमा

तिमिलाई नभेटि जान मान्दैन यो मेरो मनले
हेर्नुपरे मायालु एकै नजरले हेरिदेउ तिमिले

– दिपायल सिलगढि न.पा. २ दिपायल डोटी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.