फोटो फिचर
दुर्घटनाग्रस्त जहाजका यात्रुहरुको खोजी (फोटो फिचर)
आइतबार कास्कीको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे डाँडामा दुर्घटनाग्रस्त्र अवस्थामा आज फेला परेको छ ।
उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर केसीको कमाण्डमा २५ जना टोली सोमबार बिहान १०ः५५ बजे त्यस ठाउँमा पुगि उद्वार कार्यमा सकृयताकासाथ जुटेको छ ।
हेरौं फोटोहरु
प्रतिक्रिया राख्नुहोस्