फोटो फिचर

तस्वीरहरुमा काठमाडौँ महानगरकाका जनप्रनिधिहरुको शपथग्रहण

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ लिनुभयो । उहाँलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथग्रहण गराउनुभएको थियो ।

महानगरप्रमुखको पदको शपथपछि महानगर प्रमुख शाहले उपप्रमुख सुनिता डंगोललाई सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

महानगर उपप्रमखुकलाई शपथ गराएपछि उहाँले वडाध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएपछि महानगरपालिका पुगर पदभार ग्रहणा गर्नुभएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button