समाचार

किटमार्फत ‘लापसे’ परीक्षण गरिँदै

मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेहरुमाथिको कारबाही तीब्र हुन थालेपछि लागूपदार्थ सेवन गर्नेको संख्या बढेसंगै प्रहरीले यसको परीक्षणलाई गति दिएको छ । ढोरपाटनमा दुर्घटना न्यूनीकरण गर्न सडकमा किटमार्फत लागुऔषध सेवन परीक्षण गर्दै ट्राफिक प्रहरी । तस्बिर : डम्मर बुढामगर/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.