फोटो फिचर

महिलाका लागि आजआर्जनको भरपर्दो माध्यम बन्दै दुनाटपरी

वनमा खेर जाने सालको पात ग्रामीण क्षेत्रका महिलाका लागि आयआर्जनको भरपर्दो माध्यम बन्न थालेको छ । परम्प्रागत रुपमा धार्मिक, सांस्कृतिक कार्यमा प्रयोग हुने सालको पातको दुनाटपरीको बजार माग बढ्दै गएपछि यसमाा महिलालाई आकर्षित गर्न तालिम दिन थालिएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकाले प्लास्टिकजन्य बस्तुको प्रयोगमा कमी ल्याउन र महिलाहरुलाई आयआर्जनको माध्यम दिन दुना टपरी बनाउने तालिम दिने क्रममा शुक्लाफाँटा–१० झलारीका महिलाहरु दुनाटपरी बनाउने तालिम लिइरहेका छन् । तस्वीर राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.