जन सरोकार
तार तन्ने क्रममा करेन्ट लागेर बाबुरामको मृत्यु
अर्घाखाँची सन्धिखर्क नगरपालिका-७ घर भएका जय दुर्गे कन्ट्रक्सन अर्घाखाँची विद्युतमा काम गर्ने ३१ वर्षीय बाबुराम घर्तीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
पाल्पा, रैनादेबीछहरा गाउँपालिका-२ सर्देवास्थित फलामको पोलमा चढी काठको पोलबाट तार तन्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
प्रतिक्रिया राख्नुहोस्